काठमाडौं, १२ फागुन । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा सिद्वार्थ क्यापिटललाई नियुक्त गरेको छ । हाइड्रोपावरले २.४ मेगावाट जलविद्युत आयोजनाको शेयर निष्कासनका क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकलाई नियुक्त गरेको हो ।
लमजुङको मस्र्याङ्दी गाउँपालिकामा अवस्थित हाइड्रोपावरको निर्माणको काम सकिन लागेको छ ।