काठमाडौं, १३ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११६ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, युके पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २३ पैसा बिक्रिदर १६४ रुपैयाँ ८ पैसा रहेको छ ।