काठमाडौं, १४ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ५७ पैसा र बिक्रिदर ११६ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रिदर १४२ रुपैयाँ १ पैसा रहेको छ ।
बैंकको अनुसार युके पाउण्ड स्टिलिङ एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रिदर १६४ रुपैयाँ ५४ पैसा रहेको छ ।