Logo

कसैले हामीलाई च्यालेन्ज गर्छ भने प्रधानमन्त्रीले सामना गर्नुहुन्छ : मन्त्री साह (भिडिओसहित)



काठमाडौं, १७ फागुन । सहरी विकासमन्त्री प्रभु साहले आफूहरुसँग स्पष्ट बहुमत रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबा प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्ताव आए फेश गर्ने पनि जानकारी दिए । उनले भने,‘हामीसँग अत्यधिक बहुमत छ । सिनारियो हेर्नुहोला ।’ सरकारको विरोधमा गतिविधि गर्नेहरुले सांसद खरिदबिक्रिी गर्ने होला भन्दै आफूहरुसँग बहुमत भएकोले ढुक्क रहेको मन्त्री साहको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot