Logo

प्रधानमन्त्री ओलीमाथि यसरी खनिए देव गुरुङ (भिडिओसहित)



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा त्यसो नगरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले गरेको निर्णय असंवैधानिक ठहरिएकोले स्वतः राजीनामा दिनु्पर्ने उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot