काठमाडौं, २० फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको छ ।
त्यसैगरी, राष्ट्र बैंकको अनुसार युके पाउण्ड स्टिलिङ एकको खरिददर १६२ रुपैयाँ १९ पैसा बिक्रिदर १६३ रुपैयाँ ३ पैसा रहेको छ ।