Logo

प्रभु बैंकको बोनस नेप्सेमा सुचीकृत



काठमाडौं, २० फागुन । प्रभु बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएको छ । बैंकको १० प्रतिशत अर्थात १ करोढ ३ लाख १५ हजार ५०६ कित्ता बोनस शेयर सुचीकृत भएको नेप्सेले जनाएको छ ।

कम्पनीले बोनस स्ुचीकृत गरेसँगै शेयरधनीले प्राप्त गर्न र दोस्रो बजारमा खरिद बिक्रि गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्