Logo

राष्ट्रियसभा गृह जानुअघि विप्लव आफ्ना नेताहरुसँग आन्तरिक छलफलमा



काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव काठमाडौं आएलगत्तै आफ्नो पार्टीका नेताहरुसँग आन्तरिक परामर्श गरेका छन् । नेकपानिकट पत्रकार प्रकाश डुम्रेले सार्वजनिक गरेको तस्विरमा महासचिव विप्लव नेताहरु प्रकाण्ड, धर्मेन्द्र बास्तोलासहितका नेताहरुसँग छलफलमा जुटेका छन् । प्रकाशले फेशबुकमा लेखेका छन्–”काठमाडौं @ने.क.पा.का महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड र भर्खर काभ्रेबाट रिहाइ हुनुभएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरूको भेटघाट ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot