Logo

प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा, संयुक्त सम्बोधन गर्दै (भिडिओसहित)



काठमाडौं, २१ फागवुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव एकै मञ्चमा देखिएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिपत्रमा प्रधानमन्त्री ओली र महासचिव विप्लवले हस्ताक्षर र सम्बोधन गर्दैछन् । भिडिओसहित :



प्रतिक्रिया दिनुहोस्