Logo

सार्वजनिक भएपछि विप्लवको सम्बोधन सुरू (भिडिओसहित)



काठमाडौं, २१ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रियसभा गृहमा विशेष समारोहबीच सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । अहिले नेकपाका महासचिव विप्लवले सम्बोधन गरिरहेका छन् । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot