Logo

तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौं, आशंका नगर्न आग्रह गर्छु : विप्लव (भिडिओसहित)



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग गरेको तीन बुँदे सहमति आफूहरुले ईमानदारपूर्वक पालना गर्ने विश्वास दिलाएका छन् । सरकार र विप्लवबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षरलगत्तै सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले यो सहमति पालना गर्न ईमानदार रहेको भन्दै यसमा आशंका नगर्न सबैलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot