Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २३ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रिदर १३९ पैसा ८२ पैसा रहेको छ ।

बैंकका अनुसार युके पाउण्ड स्टिलिङ एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रिदर १६१ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, आज स्विस फ्रान्सिस एकको खरिददर १२५ रुपैयाँ ४० पैसा विक्रिदर १२६ रुपैयाँ ४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्