Logo

राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांश स्वीकृत



काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश स्वीकृत गरेको छ । संस्थाको आर्थिक वर्ष ०७६÷७७ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले ३ करोड ७३ लाख २४ हजार बराबरको शेयर र १९ लाख ५९ हजार ५१० रुपैयाँ बराबरको नगद लाभांश गरेर २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो ।



प्रतिक्रिया दिनुहोस्