काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३९ पैसा ५३ पैसा रहेको छ ।
यसैगरी, युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ६२ पैसा र बिक्रिदर १६२ रुपैयाँ ४५ पैसा रहेको बैंकले जनाएको छ ।