Logo

मीन विश्वकर्माको खुलासा : कांग्रेस ओलीको विपक्षमा उभिन्छ, अब प्रचण्डसँग सहकार्य हुन्छ (भिडिओसहित)



काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन बहादुर विश्वकर्माले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीले संसद् विघटनदेखि आजको दिनसम्म आईपुग्दा सही निर्णय गरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्