Logo

उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा



काठमाडौं, २५ फागुन । उन्नति सहकार्य लघुवित्तले मुनाफाबाट शेयरधनीलाई बोन वितरण गर्ने भएको छ । कम्पनीले १७.८१ प्रतिशत बोनस शेयर वितरण गर्ने संचालक समितिको बैठकले निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल राष्ट्र बैंकले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई बोनस वितरण गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्