Logo

आजको विदेशी विनिमयदर



काडमाडौं, २८ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ ।

बैंकका अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६२ रुपैयाँ ४६ पैसा र बिक्रिदर १६३ रुपैयाँ ३० पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्