काठमाडौं, २९ फागुन । सागर पौडेललाई नेपाल तरुण दल रामेछाप प्रदेश ‘ख’ को कार्यसमितिमा सह(सचिवको जिम्मेवारी दिईएको छ । नेपाल तरुण दल रामेछाप प्रदेश ञखझ को सभापति चन्द्र घिसिङले पौडेललाई उक्त जिम्मेवारी दिईएको जानकारी दिए ।
पौडेल रामेछाप खाडादेवी गाउँपालिका वडा नम्बर ५ निवासी हुन् । उनी तरुण युवाहरुबीच लोकप्रिय व्यक्तित्व हुन् । लगनशिलता र सहनशील क्षमता भएकै कारण उनी संगठनमा सबैको प्रिय छन् ।