काठमाडौं, १ चैत्र । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ १६ पैसा र विक्रिदर ११६ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरो युरोपियन एकको खरिददर १३८ पैसा र ४० पैसा र बिक्रिदर १३९ रुपैयाँ र १२ पैसा रहेको जनाएको छ ।
बैकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ६१ पैसा र बिक्रिदर १६२ रुपैयाँ ४४ पैसा रहेको छ ।