Logo

राजिव कपुरको अन्तिम फिल्म ‘तुलसीदास जुनियर’ रिलिज हुँदै



काठमाडौं, १ चैत्र । बलिउड अभिनेता ऋषि कपुरका भाई राजीव कपुरको ९ फेब्रुअरी २०२१ म निधन भएको थियो । एक महिना अघि मृत्यु भएका कपुरको अन्तिम फिल्म हो ‘तुलसीदास जुनियर’ । उनीद्वारा अभिनित फिल्म रिलिज हुन बाकी रहेको छ । २०१८ सालमा सुटिङ भएको फिल्मको निर्माता भुषण कुमार र आशुतोष गोवारिकर हुन् । फिल्मको प्रदर्शन चाडै हुने निर्माण पक्षले जनाएको छ ।

२०१८ सालमा सुटिङ भएको फिल्मको निर्माता भुषण कुमार र आशुतोष गोवारिकर हुन् । फिल्ममा सन्जय दत्त स्नुकर कोचको रुपमा मुख्य भुमिकामा देखिएका छन् । राजीव कपुर पछिल्लो पटक १९९० को रोमान्टिक ड्रामा फिल्म जमिन्दारमा देखिएका थिए । यसको साथै उनले माधुरी दिक्षित र ऋषि कपुरलाई लिएर १९९६ मा प्रेम ग्रन्थ बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्