Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, ३ चैत्र । आज एक अमेरिकी डलरको खरिदमुल्य ११५ रुपैयाँ ६६ पैसा र बिक्रिदर ११६ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९३ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।

बैंकको अनुसार, युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रिदर १६२ रुपैयाँ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्