Logo

हामीले समातेको बाटो पार्टीलाई सुदृढ बनाउन हो, ध्वंस बनाउन होईन : माधव नेपाल (भिडिओसहित)



काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले समातेको बाटो पार्टीलाई सुदृढ बनाउनको लागि भएको भन्दै सबैलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरेका छन् ।

आफ्नो पक्षको राष्टिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टी भनेको विचार, सिद्धान्त भएकोले विचार नहुनेले पार्टी हाँक्न नसक्ने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot