काठमाडौं, ६ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् ।
संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने छैन। सरकारले संसद्लाई कुनै विजेशन दिएको छैन् । हेरौं भिडिओ :