काठमाडौं, ९ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदरदर १३७ रुपैयाँ ७५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ ।
आज स्विस फ्रान्सिस एकको खरिददर १२४ रुपैयाँ ५१ पैसा र बिक्रिदर १२५ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।