Logo

सांग्रिला बैंकले चैत्र १० देखि २३ गतेसम्म बुक क्लोज गर्ने



काठमाडौं, ९ चैत्र । सांग्रिला डेभलपमेन्ट बैंकले चैत्र १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत्र २३ गते हुने १६ औं साधारण सभाको लागि कम्पनीले उक्त दिनमा बुक क्लोज गर्ने भएको हो ।

बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आजसम्म कायम भएका शेयरधनीहरले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्