Logo

नेप्सेद्वारा अरुण भ्याली हाइड्रोपावरको शेयरमुल्य समायोजन



काठमाडौं, ९ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमुल्य समायोजन गरेको छ ।

हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयरमुल्य समायोजन गरेर प्रतिकित्ता २४२ रुपैयाँ कायम गरेको नेप्सेले जनाएको छ । आजबाट यही मुल्यमा कम्पनीको शेयर कारोबार हुने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्