Logo

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल



काठमाडौं, १० चैत्र । नेपाल राष्ट्र बैंकले प्रवक्तामा कार्यकारी निर्देशक देवकुमार ढकाल नियुक्त भएका छन् । पुर्व प्रवक्ता डा.गुणाकर भट्ट अनुसन्धान विभागमा गएपछि रिक्त रहेको पदमा बैंकले ढकाललाई नियुक्त गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्