काठमाडौं, ११ चैत्र । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ११६ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १५९ रुपैयाँ ३० पैसा र बिक्रिदर १६० रुपैयाँ १३ पैसा रहेको रहेको छ ।
बैंकका अनुसार स्विस फ्रान्सिस एकको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रिदर १२५ रुपैयाँ ११ पैसा रहेको छ ।