Logo

आज यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, १२ चैत्र । आज एक अमेरिकी डलरको खदिरदर ११५ रुपैयाँ ८० पैसा र बिक्रिदर ११६ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १५९ रुपैयाँ २ पैसा बिक्रिदर १५९ रुपैयाँ ८४ पैसा रहेको छ ।

बैंकको अनुसार युरो एकको खरिददर १३७ रुपैयाँ ३ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्