Logo

नेप्सेद्वारा सनराइज बैंकको बोनस सुचीकृत



काठमाडौं, १३ चैत्र । सनराइज बैंकको बोनस शेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचीकृत गरेको छ । नेप्सेले बैंकको ५.८० प्रतिशत बोनस शेयर सुचीकृत गरेको हो ।

बैंकको ५२ लाख १ हजार ३३० कित्ता बोनस शेयर नेप्सेले सुचीकृत गरेसँगै शेयरधनीको खातामा हस्तान्तरण हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्