Logo

कृषिमन्त्रीको दाबी : पाँच वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर, प्रधानमन्त्री ओली देशको हिरो (भिडिओसहित)



काठमाडौं, १५ चैत्र । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्यमा अर्यालले आगामी पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू यो मन्त्रालयको नेतृत्वमा आईसकेपछि नीतिगत सुधारको लागि उल्लेखनीय काम गरेको पनि सुनाईन् । उनले उखु किसानहरुपनि दर्ता गर्नुपर्ने, र विचौलियाहरुलाई निस्तेज पार्नको लागि खाताबाटै भुक्तानी दिने व्यवस्था गरिएको पनि जानकारी दिईन् ।



प्रतिक्रिया दिनुहोस्