Logo

आज ८९ कोरोना संक्रमित थप



काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसका आज  ८९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार ५ सय ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्