काठमाडौं, १६ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १५९ रुपैयाँ ५६ पैसा र बिक्रिदर १६० रुपैयाँ ३९ पैसा रहेको छ ।
बैंकको अनुसार आज युरोपियन युरो एकको १३६ रुपैयाँ ५३ पैसा र बिक्रिदर १३७ रुपैयाँ २३ पैसा रहेको छ । स्विस फ्रान्सिस एकको खरिददर १२३ रुपैयाँ २२ पैसा र बिक्रिदर १२३ रुपैयाँ ८६ पैसा रहेको छ ।