काठमाडौं, १७ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज युरोपियन एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रिदर १३६ रुपैयाँ ९३ पैसा रहेको छ ।
बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६० रुपैयाँ १ पैसा र बिक्रिदर १६० रुपैयाँ ८४ पैसा रहेको छ ।