काठमाडौं, १९ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।
बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ५६ पैसा रहेको छ ।