Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, २० चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज एक युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७५ पैसा रहेको छ ।

बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र बिक्रिदर १६१ रुपैयाँ ४७ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्