Logo

वाणिज्य बैंकहरुलाई २० किलो सुन आयात गर्न अनुमति



काठमाडौं, २० चैत्र । अबदेखि वाणिज्य बैंकहरुले २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि बिहीबार एक सुचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले कारोना संकटलाई मध्यनजर गर्दै वाणिज्य बैंकहरुको सुनको आयातको परिणाम १० किलोमा झारेको थियो । बिहीबार भने दैनिक कोटा २० कोर्रा पुर्याएको राष्ट्र बैंकको व्यवस्थापन विभागले जनाएकोे छ ।



प्रतिक्रिया दिनुहोस्