Logo

श्रीनाथजीको दर्शन गर्न कंगनाको यो अवतार



बलिउड नायिका कंगना रनौट राजस्थानमा फिल्म सुटिङको क्रममा छिन् । उनले आज श्रीनाथजीको दर्शन गरेकी छिन् ।

श्रीनाथजीको दर्शन गर्न कंगना पृथक पहिरनसहित पुगेकी थिइन् । उनी श्रीकृष्णको राधिकाको जस्तै भेषमा पुगेकी थिइन् ।

श्रीनाथजीको दर्शन गर्दा आँखाबाट आँसु थाम्न नसकेको प्रतिक्रिया दिएकी छिन् । ट्वीट गर्दै उक्त स्थान छाड्न समेत मन नलागेको उल्लेख गरेकी छिन् ।-तस्बीर स्रोतः कंगनाको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्

Screenshot