Logo

कोरोना संक्रमित सचिन अस्पताल भर्ना



एजेन्सी, २० चैत। भारतीय क्रिकेट टिमका खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भई होम आइसोलेसन रहेका सचिन अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएको जानकारी सचिनले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका हुन्।

सचिनलाई कोराना खोप लगाएको केही दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्