एजेन्सी, २० चैत। भारतीय क्रिकेट टिमका खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भई होम आइसोलेसन रहेका सचिन अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएको जानकारी सचिनले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका हुन्।
सचिनलाई कोराना खोप लगाएको केही दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएका छन् ।
Thank you for your wishes and prayers. As a matter of abundant precaution under medical advice, I have been hospitalised. I hope to be back home in a few days. Take care and stay safe everyone.
Wishing all Indians & my teammates on the 10th anniversary of our World Cup ?? win.
— Sachin Tendulkar (@sachin_rt) April 2, 2021