काठमााडौं, २० चैत्र । महिला लघुवित्त वित्तीय संस्थाको आज आठौ साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले १० प्रतिशत बोनस शेयर ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल संस्थाको पुँजी १४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । संस्थाले ३४ वटा शाखा कार्यालयहरुबाट सेवा दिदै आएको छ ।