Logo

माधव नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको छ, बाहिर निस्कने अगाडि ठाउँ नै छैन : सूर्य थापा



काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले माधव कुमार नेपाल नेतृत्वको समूहलाई वागी समूहको संज्ञा दिएका छन् । र, नेपाल नेतृत्वको समूह अँध्यारो सुरूङमा पसेको पनि उनको टिप्पणी छ ।

थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,”माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन! साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !”



प्रतिक्रिया दिनुहोस्

Screenshot