Logo

आज १ सय २८ संक्रमित थप



काठमाडौं, २१ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १ सय ६१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्