Logo

नेप्सेद्वारा कालिका लघुवित्तको शेयरमुल्य समायोजन



काठमाडौं, २२ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कालिका लघुवित्त वित्तीय संस्थाको शेयर समायोजन गरेको छ ।  नेप्सेको अनुसार संस्थाको बिहीबार भएको अन्तिम कारोबार १४ सय २० रुपैयाँको आधारमा १० प्रतिशत बोनस समायोजनपछि १२ सय ९१ रुपैयाँ नयाँ मुल्य तोकेको हो । संस्थाको साधारण सभा बैशाख ७ गते हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्