काठमाडौं, २२ चैत्र । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । चैत्र २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को लागि ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको जनाइएको छ ।
कम्पनीको हाल चुक्तापँजी १ अर्ब ६४ करोड ६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।