Logo

कर्णाली प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजीनामा दिँदै



काठमाडौं, २२ चैत्र । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको निर्देशनपछि सरकारमा सहभागी मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् । त्यस्तै, आजको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ। File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्