Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं,२३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, युरोपियन एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र विक्रिदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ ।

बैंकको अनुसार आज युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ४० पैसा र विक्रिदर १६२ रुपैयाँ २३ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्