Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र विक्रिदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, युरोपयिन युरो एकको खरिददर आज १३७ रुपैयाँ ४१ पैसा र विक्रिदर १३८ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्सिस एकको खरिददर १२४ रुपैयाँ ६ पैसा र विक्रिदर १२४ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्