Logo

प्रभु बैंकको स्वतन्त्र संचालकमा लिला प्रकाश सिटौला



काठमाडौं, २४ चैत्र । प्रभु बैंकले स्वतन्त्र संचालकमा लिला प्रकाश सिटौलालाई नियुक्त गरेको छ ।

बैंकको संचालक समितिको चैत्र २३ गते बसेको बैठकले सिटौलालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्