एजेन्सी, २४ चैत्र । भर्खरै मात्र सनी लियोनीले बिकिनी लगाएको तस्वीर शेयर गरेकी छिन् । उनका दर्शकहरु शारीरिक बनावटलाई देखेर आकर्षित हुने गर्छन् । उमेर बढ्दै गएपनि सनीको शारीरिक बनावट मिलेको कारण जवान देखिन्छिन् ।
आफ्नो शारीरिक बनावटलाई शेपमा राख्न सनीले कडा मेहेनत गर्छिन् । उनले डाइट चार्टको पालना गर्छिन् । उनले धेरै चिज कहिल्यै खान छाडेकी छिन् । सनीले दैनिक तरकारी, फलफुल, जुस र दुध भरपुर मात्रामा खाने गर्छिन् । खाना र पिउन कहिल्यै नभुल्ने सनीले डाइटको साथै दैनिक शारीरिक अभ्यास गर्छिन् ।
सबैले स्वास्थ्यको लागि जागरुक हुन पर्ने उनको बुझाई छ । सनीको शारीरिक बनावटको कारण युवाहरु धेरै आकर्षित हुने गर्छन् । उनलाई एकपटक हेर्नका लागि पनि युवाहरुको लाइन लाग्ने गर्छ ।